महासचिव मैनालीको अवस्था खतरामुक्त

काठमाडौं । सवारी दुर्घटनामा परी घाइते हुनुभएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिनुभयो । “अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक लागेको … Continue reading महासचिव मैनालीको अवस्था खतरामुक्त